HUNTING LINE

+977-023- 544420

Summit Right Share Issue.

Published Date:15th-Sep-2017

 समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लि.

                                                    हकप्रद शेयर निष्कासन तथा विक्री खुल्ला वारेको सूचना ।

         समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लि.को मिति २०७४/०५/०८ गतेसम्म कायम शेयरधनीहरुका लागि एक शेयर बरावर नयाँ एक शेयर (१ : १) को अनुपातमा प्रति शेयर रु.१००।–अंकित दरको ७,२५,००० कित्ता हकप्रद शेयरहरु मिति २०७४/०५/२९ देखि मिति २०७४/०७/०१ गतेसम्मको लागि निष्कासन तथा विक्री खुल्ला भई रहेकोले शेयरधनी महानुभावहरुले हकप्रद शेयर खरिदका लागि दरखास्त वुझाई आफ्नो हक कायम गर्नु हुन् अनुरोध गर्दछौं ।

हकप्रद शेयर खरिदका लागि दरखास्त पाइने, रकम जम्मा गर्ने र आवेदन बुझाउने स्थानहरुका साथै हकप्रद शेयर खरिदको लागि तयार गरिएको “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” प्राप्त गर्न वा हेर्न सक्ने स्थानहरु :

                           स्थानहरु

१. सानिमा क्यापिटल लिमिटेड नारायणचौर, नक्साल, काठमाडौं

२. समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड :

काठमाडौ उपत्यका भित्र : नभएको

काठमाडौ उपत्यका बाहिर : बैंकको केन्द्रीय कार्यालय विर्तामोड ७, झापा फोन नं. : ०२३–५४१४२०/५४४४२० र बैंकका शाखा कार्यालयहरु 

विराटचौक शाखा कार्यालय : कोशीहरैचा न.पा.–३ , मोरङ्ग, फोन.नं. : ०२१–५४६५७१

इलाम शाखा कार्यालय : इलाम न.पा. –२, इलाम, फोन नं. : ०२७–५२१९४०

फिदिम शाखा कार्यालय : फिदिम न.पा. –१, पाँचथर, फोन.नं. : ०२४–५२१००४

भरौल शाखा कार्यालय : भरौल गा.वि.स. –१ , सुनसरी, मो. नं. : ९८०४९००२०२

ताप्लेजुङ्ग शाखा कार्यालय :  ताप्लेजुङ्ग न.पा.–५, ताप्लेजुङ्ग, फोन.नं. :०२४–४६१०१७

पाख्रीवास शाखा कार्यालय : पाख्रीवास न.पा.–४, धनकुटा, फोन.नं. :०२६–४०५१६०

राजारानी शाखा कार्यालय : राजारानी गा.वि.स. – ६, धनकुटा, मो.नं. ०२६–४११०३९

जोगीदह शाखा कार्यालय : जोगीदह गा.वि.स.– ६, उदयपुर, मो.नं. ९८४२०६०८३६

रुपनी शाखा कार्यालय :रायपुर गा.वि.स.–८, सप्तरी, मो. नं. :९८४३५९७३४८

३. श्री सानिमा बैंक लिमिटेडको शाखा कार्यालयहरु क्रमशः धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, नारायणगढ, विरगञ्ज र जनकपुर ।

अन्य विस्तृत जानकारीको लागि मिति : २०७४/०५/१५ गतेको अभियान दैनिकमा प्रकाशित बैंकको हकप्रद शेयर निष्कासन सम्बन्धी सूचना हेर्न हुन् समेत अनुरोध गर्दछौं ।